सालको पात |
साल र चिउरीको पात बाट बनेको दुना र टपरीलाई आज भन्दा २५/३० वर्ष पहिला कचौरा र थालको रुपमा प्रयोग गरेको पाईन्छ । कुनै समयमा गाउँमा भोजभतेर, बिबाह आदि हुँदा दुना र टपरीको महत्व निकै ठूलो थियो ।
दुना टपरी बनाउदै |
गाउँका दिदि बहिनिहरु एक ठाउँमा जम्मा भएर गित गाउँदै नाच्दै सालको पात र बासको सिन्को बाट दुना र टपरी गासेर भोजभतेरमा कचौरा र थालको सट्टामा प्रयोग गरिन्थ्यो । बिभिन्न पूजापाठ आदिमा पनि दुना र टपरीको छुट्टै महत्व थियो । तर आज समय बदलिएछ दुना र टपरी देखिन भोजभतेरमा होईन कुनै संग्राहालयमा नै जानु पर्ने अवस्था आएको छ । आधुनिकरणको प्रभाव संगै हाम्रो परम्परागत दुना र टपरी पनि बिस्तारै
तयारी दुना र टपरी |
धन्यबाद ।
No comments:
Post a Comment
If you have any doubts, please let me know